‘१३ औं नाफिज डे’को अवसरमा रक्तदान, सल्लाहकार समिति घोषणा
arthadabali.com · Fri Sep 17 11:57:33 GMT 2021
काठमाडौँ / नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भदौ ३१ गते बिहीबार १३ औं स्थापना दिवस मनाएको छ ।
वि.सं. २०६६ भदौ ३१ गते स्थापित नाफिजले रक्तदान कार्यक्रम, आधारभुत आर्थिक पत्रकारिता तालीम घोषणा तथा सल्लाहकार समिति घोषणा गरी ‘नाफिज डे’ मनाएको हो ।