नेतन्याहूको निसानामा थिए इरानी र पाक वार्ताकार ?
bishowkhabar.com · Sat Jul 04 05:33:08 GMT 2026

उक्त रिपोर्टमा इजरायलले इरानका वरिष्ठ वार्ताकारहरूलाई निशाना बनाउन सक्ने आशंका अमेरिकाले व्यक्त गरेको दाबी गरिएको थियो ।
न्युयोर्क टाइम्सले वर्तमान तथा पूर्वअमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले इरानी विदेशमन्त्री अब्बास अराघची र संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफको सुरक्षाबारे चिन्ता व्यक्त गरेको उल्लेख गरेको थियो ।
Read full story at source (bishowkhabar.com)