‘ब्लू बस’ बनाउने सरकारको निर्णयप्रति कुलमान घिसिङको आपत्ति
annapurnapost.com · Sat Jul 04 05:46:05 GMT 2026

उनले रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको सुझाव दिए।
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङले साझा यातायातको रंग परिवर्तन गरेर ब्लु बनाउने सरकारको कदमको विरोध गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले हरियो रङ केवल रंग मात्र नभई, वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरेका हुन्।
Read full story at source (annapurnapost.com)