ट्राफिक प्रहरीले दाखिला गर्यो एकै दिन २० लाखभन्दा बढी राजस्व
bishowkhabar.com · Sat Jul 04 05:43:06 GMT 2026

काठमाडौं– पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ ।
Read full story at source (bishowkhabar.com)