सामसङको आगामी स्मार्टफोन ग्यालेक्सी एस २२ अल्ट्रामा १ टीबी स्टोरेज हुने
techpana.com · Thu Dec 30 16:50:40 GMT 2021
काठमाडौं । सामसङको आगामी स्मार्टफोन ग्यालेक्सी एस २२ अल्ट्राको तस्वीर बाहिर आएको छ । यो वास्तविक फोनको तस्वीर नभएर डमी फोनको तस्वीर हो । तर यसबाट आगामी फोन कस्तो देखिएला भन्ने लख काट्न भने सकिन्छ ।
क्यामेरा कसरी राखिएका छन् भन्ने कुराका ग्यालेक्सी एस २२ अल्ट्राको वास्तविक तस्वीर हेर्दा मात्रै थाहा हुनेछ । यद्यपि ग्यालेक्सी एस २२ अल्ट्राको सिल्भर भेरियन्ट कस्तो होला भन्ने कुरा चाहिँ यहाँ तस्वीरमा कालोसँगै देख्न सक्नुहुन्छ ।
Read full story at source (techpana.com)