कैलाली चिसापानीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, फरार चालक सुर्खेतमा पक्राउ
barnanmedia.com · Sat Jul 04 05:37:51 GMT 2026

कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारमा शुक्रबार राति साढे ९ बजेतिर रुवी होटल अगाडि पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।
Read full story at source (barnanmedia.com)