प्रचण्ड–माधव बुटवलमा, प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुने
shilapatra.com · Sat Jul 04 05:45:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपाल बुटवल आएका छन् । नेकपा लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू बुटवल आएको पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल (बलदेब)ले जानकारी दिए ।
नेकपाले शनिबार बुटवलको नयाँगाउँमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको उनले बताए । पार्टी एकतापछि बुटवलमा पहिलोपटक प्रदेशस्तरको प्रशिक्षण आयोजना गरिएको हो ।
Read full story at source (shilapatra.com)