‘खल्ती’ माेबाइल वालेटबाट शुल्क तिरेर सलमान खानकाे चलचित्र ‘राधे’ हेर्न सकिने
deshsanchar.com · Wed May 12 09:08:13 GMT 2021
बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म रिलिज हुनासाथ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न सकिने भएको छ।
डिजिटल पेमेन्ट गेट वे खल्तीबाट शुल्क तिरेर अभिनेता खानको रिलिज हुन लागेको फिल्म ‘राधे’ हेर्न सकिने भएको हो।
Read full story at source (deshsanchar.com)