प्राविधिक तालिमका लागि फारम भर्नेको भीड [तस्बिरहरू]
ekantipur.com · Fri Apr 16 10:19:03 GMT 2021
शुक्रबार बिहान ८ बजे काठमाडौंको भृकुटीमण्डप परिसरमा एकाएक मानिसहरुको भीड लाग्न थाल्यो । भीडमा पुरुषभन्दा महिला बढी थिए । एकछिनमा भृकुटीमण्डपकै एक छेउमा फारम बोेकेका कर्मचारी आइपुगे । लाइन झन् बढ्न थाल्यो । उनीहरु सबै प्राविधिक तालिम लिनुअघि भौचर लिएर तालिम लिने विषय र स्थान छनोट गर्न लाइनमा लागेक ...
Read full story at source (ekantipur.com)