कांग्रेसले भन्यो- १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउनू
nepalpress.com · Fri Jun 26 12:33:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ।
उपसमितिका संयोजक उमंग लोहनीद्वारा जारी अपिलमा बालबालिकाको बालापन, शिक्षा र अधिकारको संरक्षण गर्न सबै राजनीतिक दल, पार्टीका कार्यसमिति तथा शुभेच्छुकलाई आग्रह गरिएको हो।
Read full story at source (nepalpress.com)