तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत, चौथो पटक म्याद थप्ने तयारी
setopati.com · Wed May 20 01:01:24 GMT 2026

हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू।
पूर्व—पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस्था हो यो।
Read full story at source (setopati.com)