छविलाल जोशीलाई पनि थुनामै राख्न सर्वोच्चले किन दियो आदेश?
setopati.com · Fri May 23 16:56:00 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशी उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए।
रवि र छवि दुवैले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
Read full story at source (setopati.com)