दुई दशकको पर्खाइ अन्त्य : २२ वर्षपछि आर्सनललाई प्रिमियर लिग उपाधि
lokaantar.com
आर्सनलका समर्थकहरूका लागि अन्तत: प्रिमियर लिगको उपाधि जित्ने २२ वर्ष लामो र कठिन पर्खाइ समाप्त भएको छ । मंगलबार राति म्यानचेस्टर सिटी आफ्नो महत्त्वपूर्ण खेलमा बर्नमाउथसँग बराबरीमा रोकिएपसँगै आर्सनल च्याम्पियन घोषित भएको हो ।
उपाधि होडलाई अन्तिम दिनसम्म लम्ब्याउन म्यानचेस्टर सिटीलाई जित्नैपर्ने दबाब थियो, तर पेप ग्वार्डिओलाको टोली १-१ को बराबरीमा रोकिएपछि आर्सनल सन् २००३-०४ को 'इन्भिन्सिबल्स' सिजनपछि पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो ।
Read full story at source (lokaantar.com)