छुवाछुत विरुद्धको दिवस : १६ वर्षमा पनि अवस्था उस्तै
thahakhabar.com
धनकुटा : जातीय विभेद तथा छुवाछुत भेदभाव मुक्त राष्ट्र घोषणा भएको १६ वर्ष पूरा भएको छ। यद्यपि विभेदका घटनामा भने कमी आउन सकेका छैनन्।
जनआन्दोलनपछिको पुनःस्थापित संसदले २०६३ साल जेठ २१ गते नेपाललाई 'छुवाछुत मुक्त राष्ट्र' घोषणा गरेको थियो। व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको थियो।
Read full story at source (thahakhabar.com)