मन्त्री रावलको १०० दिने प्रगति- सहकारीका १७ सय ५४ बचतकर्ताको पैसा फिर्ता, २९ सुकुम्वासीलाई लालपुर्जा
nepalpress.com · Sat Jul 04 06:28:05 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला र तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले १०० दिन कार्यप्रगति सार्वजनिक गरेकी छन्। मन्त्रालयले ४८ कामको सूची सार्वजनिक गरेको हो।
कामको सूचीमा २२३ रिक्त तथा निमित्तको भरमा रहेका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको, सहकारीका १७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रकम फिर्ता गरिएको, १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ३१० ऋण असुली भएको उल्लेख छ।
Read full story at source (nepalpress.com)