सरकारको हनीमुन समय : १०० बुँदे कार्यसूचीमध्ये एकतिहाइ कार्यान्वयन, दुईतिहाइ अझै अलपत्र
bishowkhabar.com · Sat Jul 04 06:22:40 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ मध्ये करिब एकतिहाइ मात्रै कार्यान्वयनमा आएको देखिएको छ ।
सरकारी निर्णय, कार्यान्वयन अवस्था तथा प्रगति विवरणको विश्लेषणअनुसार हालसम्म ३८ बुँदा कार्यान्वयनमा पुगेका छन् भने ६२ बुँदा अझै अधुरा छन् ।
Read full story at source (bishowkhabar.com)