युवा परिषद्ले गर्यो ६ उद्यमीलाई पुरस्कृत
nagariknews.nagariknetwork.com · Sat Jul 04 06:18:19 GMT 2026

राष्ट्रिय युवा परिषद्ले छ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही दुई लाख रुपैयाँसहित पुरस्कृत गरेको छ।
उक्त पुरस्कारबाट यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी र डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौंका रविकिरण श्रेष्ठ पुरस्कृत भएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)