आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
shilapatra.com · Wed May 20 01:06:00 GMT 2026
इंग्लिस क्लब आर्सनलले २२ वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार म्यानचेस्टर सिटीले एएफसी बर्नमाउथविरुद्ध बराबरी खेलेपछि आर्सनल औपचारिक रूपमा च्याम्पियन बनेको हो ।
सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्याउन जित आवश्यक थियो । तर, बोर्नमाउथका जुनियर क्रुपीले पहिलो हाफमा गोल गरेपछि सिटी दबाबमा परेको थियो । अतिरिक्त समयमा अर्लिङ हालान्डले बराबरी गोल गरे पनि जित निकाल्न नसक्दा आर्सनलको उपाधि सुनिश्चित भएको हो ।
Read full story at source (shilapatra.com)