चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान
baahrakhari.com · Wed May 20 01:14:32 GMT 2026

काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । १०९ मत प्राप्त गर्दै उनी नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी अध्यक्ष पदका अर्का उमेरदवार जनकदीप पराजुलीले ४६ मत प्राप्त गरे । जम्मा १५९ मत खसेको थियो ।
Read full story at source (baahrakhari.com)