अमेरिकामाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
bishowkhabar.com · Sat Jul 04 06:49:12 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी गर्दै कडा राजनीतिक सन्देश दिएका छन् ।
उनले देशभित्रैबाट ‘कट्टरपन्थी र अतिवादीहरू’बाट चुनौती बढेको आरोप लगाए ।
Read full story at source (bishowkhabar.com)