मन्त्री रावलको १०० दिने प्रगति : सहकारी बचत फिर्तादेखि लालपुर्जा वितरणसम्म
newsofnepal.com · Sat Jul 04 06:52:01 GMT 2026

काठमाडौँ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेका ४८ प्रमुख कार्य सार्वजनिक गरेकी छन्।
Read full story at source (newsofnepal.com)