विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दै
barnanmedia.com · Wed May 20 01:36:44 GMT 2026
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।
जारी सिरिजको पहिलो खेलमा स्कटल्याण्डले खेलेका ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले नेपाल र अमेरिकालाई पराजित गरेको थियो भने पछिल्लो खेलमा नेपालसँग पराजित भएको थियो । त्यस्तै अमेरिकाले भने यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।
Read full story at source (barnanmedia.com)