भारतलाई पौने करोड नर्सको खाँचो, विश्वभर छ नर्सको अभाव
ratopati.com · Fri Aug 28 02:00:47 GMT 2026

भारतमा बढ्दो स्वास्थ्य सेवाको मागअनुसार डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको ठुलो अभाव रहेको एक अध्ययनले देखाएको छ । हाल भारतमा प्रत्येक १० हजार जनसङ्ख्यामा औसत १०.५ डाक्टर र १०.८ नर्समात्र उपलब्ध छन् ।
सबै नागरिकलाई पर्याप्त स्वास्थ्य सेवा उपलब्ध गराउन भारतलाई करिब १९ लाख थप डाक्टर र ७६ लाख नर्स आवश्यक पर्ने देखिएको छ ।
Read full story at source (ratopati.com)