धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार
nepalnews.com · Wed May 20 01:47:25 GMT 2026

बागलुङ। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ।
निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो।
Read full story at source (nepalnews.com)