रसुवा बाढीमा ९० अमेरिकी बेपत्ता, ट्रम्पले भने- ‘नेपाललाई आवश्यक सबै सहयोग गर्छौं’
nepalpress.com · Fri Aug 28 02:01:59 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवामा आएको भीषण बाढीबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा उद्धारका लागि अमेरिकी अधिकारीहरू सक्रिय भएका छन्।
Read full story at source (nepalpress.com)