बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया
nagariknews.nagariknetwork.com · Fri Jun 26 12:17:12 GMT 2026

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी गरेको छ। सरकारले विद्यमान कानूनलाई सुदृढ बनाउने विकल्पमाथि काम गरिरहेको जनाएको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले संसद्मा सरकार सामाजिक सञ्जाल प्रतिबन्धलाई थप प्रभावकारी बनाउने उपाय खोजिरहेको बताए। उनका अनुसार डिजिटल युगले सिर्जना गरेको यो चुनौती अघिल्ला पुस्ताले सामना गर्नु नपरेकाले समस्या जटिल बनेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)