तत्काल ठूलो बाढी आउने कुनै सम्भावना छैन: विपद् प्राधिकरण
deshsanchar.com · Fri Sep 04 15:23:18 GMT 2026

काठमाडौँ- रसुवा तथा नुवाकोट जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने भनी फैलाइएका विभिन्न हल्ला तथा अफवाहमा कुनै सत्यता नरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्पष्ट पारेको छ।
Read full story at source (deshsanchar.com)