जनकपुरधाममा १५ वटा अतिक्रमित पोखरी खाली गराइने
deshsanchar.com · Fri Sep 04 14:45:38 GMT 2026

जनकपुरधाम – जनकपुरधामको पोखरी तथा पोखरीको डिल अतिक्रमण गरी बनाइएको संरचना खाली गर्न गुठी संस्थानले ७ दिने सूचना जारी गरेको छ। गुठी संस्थानले शुक्रबार राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण ७ दिनभित्र हटाउनेसम्बन्धी सूचना जारी गरेको हो।
Read full story at source (deshsanchar.com)