भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत
deshsanchar.com · Fri Sep 04 15:45:00 GMT 2026

भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले बताएका छन्। उनले रुसी तेल खरिदमा लगाइएका पश्चिमी माध्यमिक प्रतिबन्ध र शुल्कलाई भारतमाथि दबाब सिर्जना गर्ने रणनीति भन्दै आलोचना गरे।
Read full story at source (deshsanchar.com)