तपाईँले हातले खाना खानुहुन्छ कि चम्चाले, हातले खानु खानु किन छ फाइदा ?
lokaantar.com · Thu Apr 08 17:37:00 GMT 2021
मानिसमा धुनिकरण बढ्दै गएको छ । कति मानिस चम्चा तथा काँटाले खानेकुरा खाने गर्दछन् ।
अध्ययनले बताए अनुसार विश्वभरको तत्थ्याङ्क हेर्ने हो भने धेरै जसो मानिसले चम्चा तथा काँटाले खानुभन्दा हातले खानुमै सहज मान्छन् । यद्यपि हातले खाना खाने विषयलाई लिएर विभिन्न खाले धारणाहरु नभएका होइनन् ।
Read full story at source (lokaantar.com)