प्रतिनिधिसभा बैठक : कानुनमन्त्री गौतमले निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची
nepalbahas.com · Wed May 20 01:55:24 GMT 2026

प्रतिनिधिसभा बैठक : कानुनमन्त्री गौतमले निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची
६ जेठ, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
Read full story at source (nepalbahas.com)