विद्युतीय सवारीसाधनमा सरकारी नियत : भन्सारबाट जाँचपास गर्ने र प्रहरीले नियन्त्रणमा लिने
kendrabindu.com · Fri Jun 05 02:50:17 GMT 2026

काठमाडौ । विद्युतीय सवारीसाधन (ईभी) भन्सारबाट जाँचपास गरिए पनि विवादमा परेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेरसम्बन्धी सूचना चुहिएको आशंकामा कोरला र रसुवागढी नाकाबाट भन्सार जाँचपास गरिएका ७७६ विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बल (एपीएफ) ले नियन्त्रणमा लिएपछि विवादमा परेको हो ।
नेपालमा बीवाईडीको आधिकारिक वित्रेता साइमेक्स इंकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण र नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ।नियन्त्रणमा लिइएका सवारीसाधनमा सबैभन्दा बढी बीवाईडीका छन्। नेपालमा बीवाईडीको आधिकारिक वित्रेता साइमेक्स इंकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण र नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ।
Read full story at source (kendrabindu.com)