२२ वर्षपछि आर्सनललाई प्रिमियर लिग उपाधि
annapurnapost.com · Wed May 20 01:59:37 GMT 2026
काठमाडौं : आर्सनलले प्रिमियर लिग २०२५/२६ को उपाधि जितेको छ। अंकगणितीय हिसाबले म्यानचेस्टर सिटीले एएफसी बोर्नमाउथसँग १-१ बराबरी खेलेपछि एक खेल अगावै आर्सनल प्रिमियर लिगको विजेता बनेको हो।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बोर्नमाउथसँगको खेल जित्नै पर्ने अवस्थामा बराबरी खेलेपछि आर्सनल २२ वर्षपछि प्रिमियर लिगको विजेता बनेको हो। मंगलबार म्यान्चेस्टर सिटीले बोर्नमाउथसँग बराबरी खेलेपछि प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी आर्सनल लाइफ पछ्याउन असफल बनेको हो।
Read full story at source (annapurnapost.com)