आइपिएलमा लखनउको अर्को हार, राजस्थान ७ विकेटले विजयी
barnanmedia.com · Wed May 20 01:57:36 GMT 2026
काठमाडौं । राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।
Read full story at source (barnanmedia.com)