जापानी अर्थतन्त्रमा सुधार, वृद्धि २.१ प्रतिशत पुग्यो
nepalnews.com · Wed May 20 02:12:46 GMT 2026

टोकियो । जापानको अर्थतन्त्र सन् २०२६ को पहिलो त्रैमासमा अपेक्षाभन्दा सकारात्मक वृद्धि हासिल गर्न सफल भएको छ । सरकारी प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा देशको वास्तविक कुल गार्हस्थ उत्पादन वार्षिक आधारमा २.१ प्रतिशतले विस्तार भएको हो ।
जापान सरकारअन्तर्गतको मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा त्रैमासिक आधारमा अर्थतन्त्र ०.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ । यो वृद्धि अघिल्लो तीन महिनाको अवधिसँग तुलना गरिएको हो ।
Read full story at source (nepalnews.com)