दाङमा प्रहरी कार्यालय र अस्पतालका जग्गा अतिक्रमणमा
setopati.com · Wed May 20 02:13:39 GMT 2026

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा ६ धुर जग्गा अतिक्रमणमा परेको पाइएको छ।
अस्पताल प्रशासनले पहिलो पटक प्राविधिक रूपमा नापजाँच गर्दा उक्त जग्गामा विभिन्न व्यक्तिले घर–टहरा निर्माण गरी कब्जा गरेको खुलेको हो।
Read full story at source (setopati.com)