तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड
khabarhub.com · Sat Jul 04 07:22:50 GMT 2026
तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा लाखौँ मानिसको भीड जुटेको छ। श्रद्धाञ्जलि दिन आउनेको संख्या निरन्तर बढेपछि तेहरानस्थित मोसाल्ला मस्जिदका उत्तरी प्रवेशद्वारसमेत खोलिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
Read full story at source (khabarhub.com)