कंगोमा इबोला सङ्क्रमण तीव्र
nepalnews.com · Sat Jul 04 07:44:47 GMT 2026

कंगो। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण तीव्र भएको जनाइएको छ।
एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरू रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।
Read full story at source (nepalnews.com)