कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन
khabarhub.com · Sat Jul 04 07:47:13 GMT 2026

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षणका लागि मुस्ताङ पुगेका छन्।
Read full story at source (khabarhub.com)