हिमतालको मौन खतरा
nagariknews.nagariknetwork.com · Fri Aug 28 01:54:12 GMT 2026

भदौ १० गते बिहान करिब ९ बजेतिर रसुवाको टिमुरे नाकाबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा एकाएक भयङ्कर ठुलो बाढी आयो, जसलाई भोटेकोसी–त्रिशूली बाढी भनेर चिनिन थालेको छ। वर्षा नभई पनि नदीको बहाव अकस्मात बढेकाले एकै पटक ६ ओटा कारणतर्फ सोच्न बाध्य बनायो। हिमालको काखमा बसेको नेपालले बर्सेनि सामना गर्नुपर्ने यस्तो जोखिम नौलो होइन तर यसको मात्रा र फैलावट भने बर्सेनि बढ्दै गएको छ। यस्तो प्रलयकारी बाढी कुन कुन कारणले आउन सक्छ, नेपालमा यसको के इतिहास छ र अब देशले के गर्नुपर्छ भन्ने प्रश्न आजको सबैभन्दा ठुलो चासो बनेको छ।
हिमताल निर्माण र यसको जोखिम
Read full story at source (nagariknews.nagariknetwork.com)