इरानमाथि अमेरिकी दबाबमा इयु पनि
barnanmedia.com · Fri Sep 04 21:15:00 GMT 2026

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियान ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा युरोपेली सङ्घ (इयु) औपचारिक रूपमा सहभागी भएको बताउनुभएको छ । पश्चिम एसियामा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाब बढाउन इयुको सहभागिता महत्त्वपूर्ण भएको उहाँले बताउनुभएको हो ।
बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इयुको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ्ने बताउनुभयो ।
Read full story at source (barnanmedia.com)