कङ्गोमा इबोला सङ्क्रमण तिव्र
barnanmedia.com · Sat Jul 04 08:04:06 GMT 2026

किन्शासा, असार २० गते । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको छ । एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटना रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
डीआरसीका जनस्वास्थ्य अधिकारीहरूले शुक्रबार जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार ६२८ जना इबोला सङ्क्रमित बिरामी हाल अस्पतालमा भर्ना भएका छन् भने २२९ जना निको भएका छन् । यो बाहेक ६३ जनाको मृत्युसहित कुल २१३ जना सङ्क्रमितको रिपोर्ट गरिएको छ ।
Read full story at source (barnanmedia.com)