बिदाइको आँसुमा डुब्यो इरान: सर्वोच्च नेता खामेनी र १४ महिनाकी नातिनीसहित परिवारको अन्त्येष्टि
barnanmedia.com · Sat Jul 04 08:07:31 GMT 2026

गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमणमा गुमेका इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनी र उनको परिवारलाई शुक्रबार अश्रुपूर्ण बिदाइ गरियो।
तेहरानको ग्रान्ड मोसल्ला परिसरमा खामेनी, उनकी श्रीमती, छोरी र ज्वाइँसँगै १४ महिनाकी सानी नातिनीको कफिन राखिएको छ। कफिनको छेउमा सजाइएको निर्दोष नातिनीको तस्बिरले त्यहाँ उपस्थित हरेकको मुटु पगालेको थियो।
Read full story at source (barnanmedia.com)