राम मन्दिरपछि बद्रीनाथ र केदारनाथ तीर्थस्थलमा पनि भेटीमा अनियमितताको आरोप
nagariknews.nagariknetwork.com · Sat Jul 04 07:58:32 GMT 2026

अयोध्याको राम मन्दिरमा भेटी चोरीको आरोप लागेपछि अब बद्रीनाथ-केदारनाथ धाममा पनि अनियमितताको आरोप लागेको छ।
बद्रीनाथ-केदारनाथ मन्दिर समितिले शुक्रबार बद्रीनाथ-केदारनाथ मन्दिरमा भेटी चढाएको आरोपको छानबिन गर्न आदेश दिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)