पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
nagariknews.nagariknetwork.com · Sat Jul 04 08:16:39 GMT 2026

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन्।
शुक्रबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा बास बसेका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गणेश), मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि पनि रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)