पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल स्वतन्त्र राष्ट्र बन्न सफल भयो : प्रचण्ड
lokaantar.com · Thu Oct 14 14:52:25 GMT 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं, तिहार, नेपाल संवत् र छठ लगायतका चाडपर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरे ।
Read full story at source (lokaantar.com)