लेबनानमा इजरायली आक्रमण, १९ जनाको मृत्यु
lokaantar.com
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार एउटै आक्रमणमा १० जनाको मृत्यु भएको हो ।
आक्रमणले देइर कानौन शहरको एउटा घरलाई लक्षित गरेको थियो । मृत्यु हुनेमा तीन बालबालिका र तीन महिला छन् ।
Read full story at source (lokaantar.com)