नेपाल समाजवादी पार्टीको कार्यकारिणी बैठकमा १७ सदस्य एकता पक्षमा उभिए
lokaantar.com

नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ। २९ सदस्यीय कार्यकारिणीमध्ये १७ जना सदस्यको सहभागितामा बसेको बैठकले पार्टी एकताको पक्षमा स्पष्ट समर्थन जनाएको सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
पार्टीभित्र विवादका बीच उनको नेतृत्वमा माओवादीसँग एकता गर्न लागिएको छ ।
Read full story at source (lokaantar.com)