ओलीको समर्थन क्षितिज थेबेलाई, सुमन पुरी भन्छन्– मलाई कसैले ब्याक हुन भनेको छैन
setopati.com · Sat May 24 17:12:54 GMT 2025

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा पहिले सुमन पुरीलाई रोजेका थिए।
संघको आठौं महाधिवेशनबाट उपाध्यक्ष बनेका पुरी नवौं महाधिवेशनमा महासचिव भए। त्यति बेला उनलाई दसौं महाधिवेशनबाट अध्यक्ष बनाउने आश्वासन नेतृत्वले दिएको थियो।
Read full story at source (setopati.com)