कङ्गोमा इबोला सङ्क्रमण तिव्र
khabarhub.com · Sat Jul 04 08:46:32 GMT 2026

एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको छ । एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरू रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
Read full story at source (khabarhub.com)